प्रधानमन्त्री देउवाले गन्यापधुराको असिग्राम ‘ख’ केन्द्रबाट मतदान गर्ने

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवा केही दिनदेखि गृह जिल्लामै … Continue reading प्रधानमन्त्री देउवाले गन्यापधुराको असिग्राम ‘ख’ केन्द्रबाट मतदान गर्ने